धन्यबाद_प्रचण्ड_सरकार !

Published On: Saturday, January 28, 2017 | Source: NRNA SPAIN

हामी स्पेनबाशी नेपाली आज धेरै ख़ुशी छौ । सम्पूर्ण स्पेनबाशी नेपाली हरूलाई बधाई । हाम्रो निरन्तर प्रयास आज आएर सफल भएको छः । हामीले पटक पटक नेपाल सरकारको ढ़ोक़ा ढक़ढ़काऊने काम गरौ । फल स्वरुप आज स्पेनमा राजदूताबास ल्याऊन हामी सफल भएका छौ । स्पेनमा दूताबास ल्याऊन आ आफ्नो तरफ़ बाट पहल गर्नु हूने स्पेन इस्थित सम्पूर्ण संघठन हरू , पत्रकार हरू , नेपाली समुदायहरू, एन॰पी॰पी॰एफ़॰ यूरोपलाई धेरै धेरै धन्यबाद ! तपाई हाम्रो आबाज आज आएर नेपाल सरकारले सुनेको छः। हामी लाई आज एऊटा युद्द जितेको आभाश भएको छः । स्पेनमा दूताबास निर्माण गर्ने साथै भरत रायमाझीलाई राजदूत पनि सिफारिस गरेकोमा प्रचण्ड सरकारलाई स्पेनबाशी नेपालीहरू को तरफ़ बाट मुरि मुरि धन्यबाद !

नेपाली जनप्रगतिशील मञ्च स्पेन