उमेद्वारी फिर्ता पछिको नामावली

Published On: Source: NRNA SPAIN

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनको निर्वाचन समिति – २०१५

निर्वाचन समितिले तोकेको उमेद्वारी फिर्ता समयाबधिमा निबेदन पेश गरि, सो निबेदन उपर निर्बाचन समितिले कामकारबाही गरिसके पछि एन. आर . एन.ए. स्पेन को आसन्न चौथो महाधिबेशनमा निम्न पदहरुमा निर्बिरोध तथा निर्बाचन हुने भएको छ ।

उमेद्वारी नामावली

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद सदस्य
१ एक राज गिरी ( निर्बिरोध )

अध्यक्ष
१. मुक्त बहादुर गुरुङ ( निर्बिरोध )

उपाध्यक्ष
१ .श्री पुरुषोत्तम भट्टराई
२ गौतम गुरुङ
३.राजु समशेर थापा
४ यज्ञ नारायण पौडेल (रमेश आशिक पौडेल)

महासचिब
१ उमेश प्रसाद अधिकारी ( निर्बिरोध )

सचिब
१ सुनिल रानाभाट
२. राम प्रसाद सापकोटा (बिराज)

कोषाध्यक्ष
१ पेशल कुमार कोइराला ( निर्बिरोध )

महिला प्रतिनिधि
१ सिता सिंह महर्जन ( निर्बिरोध )

युवा प्रतिनिधि
१ दिपक क्षेत्री ( निर्बिरोध )
सदस्यहरु
१ तुलसी प्रसाद सिवाकोटी ( निर्बिरोध )
२ चित्तरनजन वोस्ती ( निर्बिरोध )
३ दिलनाथ भण्डारी ( निर्बिरोध )
४ उमाराज ढकाल ( निर्बिरोध )
५ निल बहादुर गुरुङ ( निर्बिरोध )
६ अशोक शर्मा नेपाल ( निर्बिरोध )
७ कमल बहादुर भण्डारी ( निर्बिरोध )
८ सुमित्रा घिमिरे सापकोटा ( निर्बिरोध )
९ कालु जिरेल ( निर्बिरोध )

नोट ;- निर्बाचन उमेद्वारी फिर्ता समयावधिमा उपाध्यक्षका प्रत्यासी श्री सन्दिप मोहन भट्टराई ले दिनुभएको पत्र पूर्ण रुपमा खुल्न नगएको र निर्बाचन समितिले उहा संग पत्राचार गरि प्रस्टीकरण मागिएको थियो । उहाले आफ्नो प्रस्टोक्ति निर्बाचन समिति लाई दिदै आफ्नो उमेद्वारी फिर्ता गरि पाउन अनुरोध गर्नु भएको थियो । तत्पचात बसेको निर्बाचन समितिको बैठकले उहाँको प्रस्टोक्ति उपर छलफल गर्दै उहाँको उमेद्वारी फिर्ता सदर गरिएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेन, निर्वाचन समिति २०१५

१ संयोजक: अर्जुन आचार्य (६३१७३५१५६)
२ सदस्य : लक्ष्मण शर्मा (६४६५२१६७८)
३. सदस्य : प्रकाश भट्टराई (६३१२८७२०४)
४. सदस्य : राजु थापा (६३२६७३७७८)
५. सदस्य : सुबास बहादुर बिष्ट (६३६९३९९१०)
६. सदस्य : नारायणी तिमिल्सिना (९३५११६४७९)