दाबी बिरोध समयाबधि पछिको उमेद्वारी नामावली

Published On: Source: NRNA SPAIN

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनको निर्वाचन समिति – २०१५

निर्वाचन समितिले तोकेको आज मिति २०१५ जुलाई १४ तारिक १५:०० बजेको समय सम्म कुनै पनि पदको उमेदवारी माथि कुनै पनि लिखित दावी बिरोध नपरेको जानकारी गराउछौ । दाबी बिरोध समयाबधि पछिको उमेद्वारी नामावली निम्नानुसारको छ ।
उमेदवारी

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद सदस्य
१ एक राज गिरी ( निर्बिरोध )

अध्यक्ष
१ गोपाल रेग्मी
२ मुक्त बहादुर गुरुङ

उपाध्यक्ष
१ .श्री पुरुषोत्तम भट्टराई
२ गौतम गुरुङ
३.राजु समशेर थापा
४ यज्ञ नारायण पौडेल (रमेश आशिक पौडेल)
५. सन्दीप मोहन भट्टराई
६. बल बहादुर कार्की
७. शितल भुर्तेल भुसाल

महासचिब
१ उमेश प्रसाद अधिकारी
२ महेश्वोर कंडेल

सचिब
१ सुनिल रानाभाट
२ बिशाल ढुंगाना
३ राम प्रसाद सापकोटा (बिराज)

कोषाध्यक्ष
१ पेशल कुमार कोइराला ( निर्बिरोध )

महिला प्रतिनिधि
१ सिता सिंह महर्जन ( निर्बिरोध )

युवा प्रतिनिधि
१ दिपक क्षेत्री
२ सुबास रानाभाट

सदस्यहरु
१ तुलसी प्रसाद सिवाकोटी ( निर्बिरोध )
२ चित्तरनजन वोस्ती ( निर्बिरोध )
३ दिलनाथ भण्डारी ( निर्बिरोध )
४ उमाराज ढकाल ( निर्बिरोध )
५ निल बहादुर गुरुङ ( निर्बिरोध )
६ अशोक शर्मा नेपाल ( निर्बिरोध )
७ कमल बहादुर भण्डारी ( निर्बिरोध )
८ सुमित्रा घिमिरे सापकोटा ( निर्बिरोध )
९ कालु जिरेल ( निर्बिरोध )

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेन, निर्वाचन समिति २०१५

१ संयोजक: अर्जुन आचार्य (६३१७३५१५६)
२ सदस्य : लक्ष्मण शर्मा (६४६५२१६७८)
३. सदस्य : प्रकाश भट्टराई (६३१२८७२०४)
४. सदस्य : राजु थापा (६३२६७३७७८)
५. सदस्य : सुबास बहादुर बिष्ट (६३६९३९९१०)
६. सदस्य : नारायणी तिमिल्सिना (९३५११६४७९)