"निमन्त्रणा "

Published On: Source: NRNA SPAIN

नेपाली फुटबल जगतमा आशाको किरण लिएर आएका हाम्रा प्रिय खेलाडी मध्यका एक होनहार फुटबल खेलाडी अन्जन बिष्ट स्पेनको मालगामा रहेको अबसरमा हाम्रो संगठन नेपाली जनप्रगतिशील मंच स्पेनले उनलाइ अझै उर्जा मिलोस भन्ने हेतुले बार्सिलोनामा नेपाली फुटबल खेल र खेलाडी प्रतिको सम्मान स्वरुप यहाँ रहेका सम्पुर्ण खेलाडी भाई बहिनिहरु, संघ सस्था , फुटबल प्रेमी जनसमुदायको माझ सम्मान तथा अन्तर्कृया कार्यक्रम आयोजना गर्न लागेको कुरा जानकारी गराउदछौ सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ l साथै सम्पुर्ण संघ संस्थाहरु र फुटबल प्रतियोगितामा सहभागी टिम क्याप्टनहरुलाइ निमन्त्रणा पत्र पठाइएको केहि कारणबस नपुगेको भए यसैलाइ निमन्त्रणा सम्झिएर उपस्थिति जनाइदिन बिनम्र अनुरोध गर्दछौ ।
मिति फेब्रुअरी 12 तारीख आइतबार 
समय -दिउँसो 5 बजे 
स्थान –हिमाली रेस्टुरेन्ट calle mila I fontanals,60(metro L 4 jonic L 2-5 sagrada familia)
गंगा प्रसाद भुसाल 
अध्यक्ष 
नेपाली जनप्रगतिसिल मन्च स्पेन तथा संगठन परिबार ।